लामो समय देखि क्षमता अभिवृद्धि र पब्लिक स्पिकिङ को तालिम निरन्तर रुपले दिई राख्नु भएकि र मिस नेपाल २००५ मा ताज प्राप्त गरिसक्नु भएकि सुगरिका केसि द्वारा नि:शुल्क ´´ Speak Out Loud ´´ पब्लिक स्पिकिङ वेबिनार दिदै हुनुहुन्छ।
यो कार्यक्रम नलेज नेटवर्क नेपाल द्वारा आयोजना गर्न लागिएको छ। आउदो शुक्रबार २८ गते दिउँसो 3 बजे देखि online platform, Google meet मा आयोजना हुने छ। कार्यक्रम जुनसुकै उमेर समुहलाई लाभदायक हुने छ भनेर के.एन.एन का निर्देशक सन्जिब भन्डारीले जानकारी गराएका छन् ।
कार्यक्रममा भाग लिन के.एन.एन को वेबसाईट बाट र फेसबुक को पेज बाट पनि सहभागीता जनाउन सकिन्छ ।