स्वास्थ्य कार्यालय चितवनले दिएको रिपोर्टका आधारमा चितवनमा आज ११३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४८३७ जना संक्रमित हुँदा १२८७७ जना निको भइ घर फर्किएका छन् भने विभिन्न अस्पतालमा गरेर १७२१ जना आइसोलेसनमा बसेका छन्।

महिला र पुरुषको मृत्यु संख्या