स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। २७९ जनाको कोरोना परिक्षण हुँदा २४ नयाँ संक्रमित भेटिएको कार्यालयले बताएको छ।
राप्ति नगरपालिका र कालिका नगरपालिकामा भने संक्रमित नभेटिएको पनि कार्यलायले बताएको छ।


