चितवन स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। १८७ जनाको स्वाब परिक्षणमा ४४ जना संक्रमित भेटिएका हुन्।
आज चितवनमा कोरोनाको कारण ३ जनाको मृत्यु भयो भने ४४ जना नयाँ संक्रमित थपिए
आज चितवनमा कोरोनाको कारण ३ जनाको मृत्यु भयो भने ४४ जना नयाँ संक्रमित थपिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु