स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज चितवनमा ३९ जना नयाँ संक्रमित थपिएका छन्। २९२ जनाको स्वाब परिक्षण गरिएकोमा भेटिएका संक्रमित हरु भरतपुर महानागपालिका अन्तर्गत २६ जना संक्रमित भएका हुन् इक्षाकामना गाउँपालिकामा भने संक्रमित भेटिएका छैनन् ।
आज भने चितवनमा कसैको पनि कोरोनाकै कारण मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।