बुधबारदेखि परेको निरन्तरको वर्षाले लदारी खोलाको पुल भत्किएको छ। पूर्वी चितवनको लदरी खोलामा आएको बाढीले चितवनको रत्ननगर र खैरहनी जोड्ने पक्की पुल भत्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पुल भत्किएपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
पूर्वी चितवनको लदरी खोलामा आएको बाढीले पक्की पुल भत्किंदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध
पूर्वी चितवनको लदरी खोलामा आएको बाढीले पक्की पुल भत्किंदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु