जल प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन नारायणगढ सडक खण्डमा फेरी अवरोध सृजना भएको छ। सडक खण्डको सेतीदोभान भन्ने स्थानमा माटो र ढुंगासहितको पहिरो आइरहेको र जेसिबीले सफा गर्ने क्रममा निरन्तर अबरोध भएपछि आवागमनमा पनि रोक लगाइएको जानकारी हामीले प्राप्त गरेका छौं।
मुग्लिन नारायणगढ सडकखण्डमा पुन: सवारी साधनमा अवरोध
मुग्लिन नारायणगढ सडकखण्डमा पुन: सवारी साधनमा अवरोध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु