नारायणगढ मुग्लिन सडकखण्डको ईच्छाकामना गा.पा. ६ कालीखोलामा माथीबाट सुख्खा पहिरो आई बाटो बाटो एक तर्फि सन्चालन भएकोमा आज मिति २०७८।३।२९ गते ०७;४० बजेको समयमा उक्त सुख्खा पहिरो हटाई दुईतर्फी सन्चालन भएको हुँदा सडकमा सवारी चालकले ओभरटेग नगरी आफनो लेनमा रही ट्राफीक ब्यबस्थापनमा खटिएको ट्रापिक प्रहरीको संकेतलाई पुर्ण पालना गरी सवारी साधन सन्चालन गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।
नारायणगढ मुग्लिन सडकखण्ड सुचारु
नारायणगढ मुग्लिन सडकखण्ड सुचारु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

