नेपाल विद्युत प्राधिकरण केन्द्रिय कर्मचारी प्रशासन शाखा द्वारा जारी गरिएको पत्र अनुसार चनौली वितरण केन्द्रका प्रमुखका रुपमा पुनः ई शिशिर लम्साल नियुक्त गरेको छ। ईलेक्ट्रीकल इन्जिनियर लम्साल पहिला पनि वितरण केन्द्रको प्रमुखको जिम्मेवारीमा रहेका थिए।
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुखका रुपमा पुनः ई शिशिर लम्साल नियुक्त
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुखका रुपमा पुनः ई शिशिर लम्साल नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु