लामो समयदेखि शिक्षण पेशा पछी राजनीतिमा कदम चालेका पौडेलले पार्टीको पदका लागि उम्मेद्बारी दिएका हुन्। उनले शरदपुर मा वि मा पढ्दा ने वि स को इकाई सुरु गरेका हुन्। उनले भरतपुर महानगरपालिका वडा कार्य समितिमा सदस्य हुदै सचिव भएर सेवा गरेका छन्। उनले नेपाली काङ्ग्रेस र ०६२/०६३का विभिन्न आन्दोलनमा सकृय भुमिका खेलेका छन्।उनले निर्वाचित भए निष्ठावान भई पार्टीलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।। उनले भरतपुर महानगरपालिका वडा कार्य समितिमा तीन कार्यकाल सदस्य हुदै सचिव भएर सेवा गरेका छन्। उनले नेपाली काङ्ग्रेस र ०६२/०६३का विभिन्न आन्दोलनमा सकृय भुमिका खेलेका छन्।उनले निर्वाचित भए निष्ठावान भई पार्टीलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।
विभिन्न सामाजिक सस्थामा रहेर काम गरेका पौडेल लायन्स क्लब अफ कृष्णपुरका पुर्व अध्यक्ष समेत रहेका छन। सामान्य जिबन जिउन खुसि हुने पौडेल सबै का आँखा मा रहेका छन।