नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । हानाहान गर्नेमा अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडाल रहेको खुल्न आएको छ ।
‘न्यायालय बन्धक बनाउन हुँदैन, सर्वसाधारणले दुःख पाए, इजलास सूचारु हुनुपर्छ भन्दै गर्दा न्यौपानेले चुडाललाई हात हालेको हो । अब चुडाल कानुनी उपचारमा जाने बताएका छन् ।
बार एशोसिएसन परिसरमै अधिवक्ताहरू बिच कुटाकुट
बार एशोसिएसन परिसरमै अधिवक्ताहरू बिच कुटाकुट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

