सरकारले धर्मालम्वीहरुको चाड क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेका अवसरमा भोलि शनिबार सार्वजनिक विदा दिइने बताए।