नेपाली क्रिकेटर सन्दिप लामिछाने कोरोना संक्रमित भएको कुरा आफ्नो फेसबुक बाट जानकारी गराएका छन्।
संक्रमण भएर आइसोलेसनमा बसिरहेका लामिछानेलाई स्वास-प्रश्वासमा समस्या आएपछि मन्डिकाटार स्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
लामिछानेलाई शुक्रबार देखि संक्रमण देखिएतापनि बुधबार देखिने शरीर दुखेको पनि बताएका थिए। ।

