पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेदेखि मतगणना हुनेगरी सर्वदलीय बैठकले निर्णय गरेको जनाएको छ ।
पोखरामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा धनराज आचार्य रहेका छन् भने एमालेबाट कृष्ण थापा मैदानमा रहेका छन् ।

