चितवन, वैशाख १२:नेकपा एमाले अनेमसंघ रत्ननगर नगर कमिटी अध्यक्ष वीरञ्जना घिमिरे सापकोटाले रत्ननगर नगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गरेकी छन् ।
उनले रत्ननगर वडा नं १३ मा वडाध्यक्षको टिकटको लागि लविङ गरेकी थिइन् । । वडाध्यक्षको टिकट नपाएपछि उनले रत्ननगर नगरपालिकाको उपमेयरमा उमेदवारी दर्ता गरेकी छन् ।

