नेपालमा विद्यमान बेरोजगार युवा जनशक्तिलाई लक्ष्यित गर्दै computer course मार्फत उनिहरुलाई सीपमूलक एवम् व्यवसायीक तालिम प्रदान गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि दक्ष तथा योग्य शक्ति तयार गरि उनिहरुको सीप र मेहनतको आधारमा राष्ट्रिय स्तरमा रहेका अवसरहरुलाई पनि पहिचान गरि आफ्नो दक्षता अनुसारको क्षेत्रमा दक्ष जनशक्तिको रुपमा काम गरि राष्ट्रिय स्तरमा प्रविधिको क्षेत्रलाई अझै सशक्त बनाउन प्रविधि प्रयोग गरि समाजमा समय सन्दर्भ अनुरुप शिक्षासंग सम्बन्धि , स्वास्थ सम्बन्धिका क्षेत्रलाई प्रविधिले कसरी कसरी अघि बढाउन सकिन्छ भनी पश्चिम चितवनको चनौलि बजारमा रहेको ` best destination education pvt.ltd ले जेहेन्दार , गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिमा एकबर्षे computer तालिम दिंदै / SEE दिने विद्यार्थीहरु , 11,12अध्ययनरत बिद्यार्थीहरु साथै bachelor गर्दै गरेका विद्यार्थीहरूले सहजै आवेदन दिएर परिक्षामा सामेल हुन सक्ने छन ।
PDICA नै किन पढ्ने त?
PDICA नै किन पढ्ने त भन्ने जिज्ञासा विद्यार्थीहरुमा लाग्नु स्वभाविक नै हो। बजारमा कम्प्युटर पढाउने संस्था त जति पनि छन । यस्ता खालका कार्यक्रमहरु अन्य संस्थामा पनि पाइन्छ भनिरहंदा piysi course अन्तर्राष्ट्रिय स्तरको iso 9001 र 2008 मा मान्यता प्राप्त course हो । यो तालिम सबै वर्गका विद्यार्थीहरुलाई लक्ष्यित गरि avi क्षमताका आधारमा उनिहरुको परिक्षामा लेखिएका प्राप्ताङकको आधारमा उनिहरुको मासिक शुल्क तोकिने एवं छात्रवृत्ति प्रदान गरिने भएकाले विशुद्ध विद्यार्थीको लगनशीलता र मेहनतको आधारमा विद्यार्थीहरुले यसै तालिममा सहभागी हुन सक्ने छन । यो तालिम पहलोपटक चितवनमा मात्रै नभएर देशको 77 वटै जिल्लाभर साठि भन्दा पनि बढि संस्थाहरु संग सहकार्य गरेर सो कार्यक्रम संचालन गर्दा 20,000 भन्दा बढि विद्यार्थीहरु लाभान्वित भएका थिए। यो कार्यक्रम मा प्रवेशका लागि न्यून शुल्क बाट नै समावेश हुन सकिनेछ । विद्यार्थी हरुले प्रवेश परिक्षाको प्राप्ताङक को आधारमा महिनाको जम्मा 600,700,800 मा संचालित सबै कोर्सहरु अध्ययन गर्न सक्ने छन । त्यस्तै सरकारी जागिर गर्ने उद्देश्य लिएका हरुका लागि कम्प्युटर तालिम अत्यन्त आवश्यक अनि प्रभावकारी देखिन्छ । त्यसैले course लोकसेवा आयोगको प्राविधिकतर्फको computer operator र computer operator सहायक पदको पाँचौं तह सम्म भिड्न सक्ने छन।
यसैगरि यस संस्था 2075 सालमा अाफ्नो कम्पनी दर्ता गराई सम्बन्धित निकायबाट आवश्यक सबै प्रक्रिया पूरा गरेर उच्चशिक्षा अध्ययनका लागि australia , japan , south korea , uk, europe लगाएतका देशहरुमा जाने विद्यार्थीहरुलाई करियर काउन्सेलिङ , उच्चशिक्षा सम्बन्धि परामर्श जस्तैः (कलेजका बारेमा जानकारी , कलेज फि को बारेमा जानकारी , त्यस क्षेत्रको रहनसहन , जीवनशैली , अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि उच्च शिक्षाको अवसर र चुनौती साथै आवश्यक तयारी कक्षहरु) bocumentation तथा IElTS PTE तयारि कक्षा निशुल्क जापनीज भाषा कक्षा तथा विभिन्न अभिमुखिकरण तालिमहरु तथा उच्च शिक्षाको लागि लक्ष्यित विद्यार्थीलाई परामर्श लिएर , सबैलाई समेट्दै आईरहेको यस best destination ले कम्प्युटर तालिमको क्षेत्रमा भने चितवनमा नै पहिलो र एक मात्र छात्रवृत्तिमा त्यो पनि सय भन्दा बढि विद्यार्थीहरुलाई सहज वातावरणमा अत्याधुनिक ल्याब सहित विभिन्न कम्प्युटरका तालिमहरु जस्तै : basic course , graphics design , course accounting , package course , programming course,तथा computer hardware साथै networking course लगाएत अन्य कोर्ष तथा कार्यक्रम हरु संचालन गर्दै आईरहेको छ।
यस कार्यक्रमका लागि संस्थाले कपिलवस्तु चन्दौटामा रहेको ` Right step education pvt.ltd´ प्रालि संग प्रत्यक्ष सहकार्य गरेर वि. 2076 साल देखि `कम्प्युटर साक्षरता अभियान ´अन्तर्गतको PDICA (professional diploma in computer application ) मा दोस्रो बर्ष 2078 को लागि छात्रवृत्ति सहितको प्रवेश परिक्षाको भर्ना आवेदन खुल्ला गरिएको छ। यस बर्ष 15 जनालाई सत प्रतिशत (100%) छात्रवृत्ति सहित कम्तीमा पनि 60% छात्रवृत्ति प्रत्येक विद्यार्थीहरु लाई उपलब्ध गराउने गरि 078 मा 100 जनाको कोटा बढाएर 120 जनालाई तालिम दिने उद्देश्यले यहि मिति 2078 फाल्गुन बाट आवेदन फारम खुल्ला गरिएको छ ।

