नेपाली कांग्रेस सर्लाहीको सभापति चयनका लागि आज मतदान हुँदैछ ।
जिल्ला निर्वाचन अधिकृत नागेश्वर सिंहका अनुसार सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालय परिसरमा शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।