युक्रेनका दुईवटा सैन्य हेलिकप्टरले रुसको बेलगोरोदमा रहेको तेल भण्डारमा शुक्रवार आक्रमण गरेको त्यहाँका गभर्नरले बताएका छन् ।बेलगोरोद युक्रेन सीमा नजिकै पर्छ । आक्रमणका कारण तेल भण्डारमा आगो लागेको छ । भने कयौं मानिसको मृत्यु भएको आंशका गरिएको छ ।
रुसको तेल भण्डारमा युक्रेनको भिषण आक्रमण
रुसको तेल भण्डारमा युक्रेनको भिषण आक्रमण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

