• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • ३ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • ४ घण्टा 

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
  • ५ घण्टा 

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१
  • १५ घण्टा 

आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
  • १६ घण्टा 

माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
  • १७ घण्टा 

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली
  • १७ घण्टा 

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
  • १९ घण्टा 

रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ६. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ९. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • १०. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

चितवनमा बिजुलीको पोलबाट एक करोड ६७ लाख राजस्व संकलन

  •   १ महिना अघि

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले केबल र इन्टरनेट सेवा प्रदायकसँग कडाईका साथ राजस्व संकलन गरिरहेको छ । केन्द्रले बिजुलीको पोल प्रयोग गरे बापतको राजस्व संकलनमा कडाई गरेको हो ।

केन्द्रले कडाई गरेसँगै केबल र इन्टरनेट सेवा प्रदायकहरुले धमाधम राजस्व बुझाएका छन् । केन्द्रले बिजुलीको पोल प्रयोग गरेबापत हालसम्म एक करोड ६७ लाख ८२ हजार २७९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार पछिल्लो पटक सिजी कम्युनिकेसनले पनि राजस्व बुझाएको छ । सिजीले सात लाख ११ हजार ४०० रुपैयाँ बुझाएको पौडेलले जानकारी दिए ।

हालसम्म विद्युत् पोल प्रयोग गरेबापत १५ वटा सेवा प्रदायक संस्थाबाट राजस्व संकलन गरिएको छ । चित्रवन युनिक केबलले ३० लाख ५५ हजार ६८, कनेक्ट नेपालले एक लाख ७७ हजार ९७५, त्रिवेणी केबल नेटवर्कले एक लाख ९३ हजार ८००, प्राइम नेटवर्कले दुई लाख ३४ हजार, फाइवर वर्ल्ड कम्युनिकेसनले एक लाख २२ हजार ४०, ब्रोडलिंकले एक लाख १७ हजार, वेबसफरले तीन लाख ५१ हजार र डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ बुझाएको छ ।

यस्तै भायनेटले २३ लाख ११ हजार ४८७, वर्ल्डलिंकले ४२ लाख ७३ हजार ४३४, पिडिएस सर्भर नेटवर्कले २५ हजार ४२५, सुबिसु नेटवर्कले २५ लाख ५४ हजार ४७२, टेक माइन्सले २० लाख, एन्जियटा एनसेलले ८५ हजार ४२८ र सिजीले सात लाख ११ हजार ४०० रुपैयाँ बुझाएको पौडेलले जानकारी दिए ।

क्लासिकटेक र सिम टिभि (ईस्किना टिभि) ले मात्र राजस्व बुझाउन बाँकी रहेको उनले बताए । यि दुबै सेवा प्रदायकबाट पनि लाईन काटेर राजस्व असुली गराउने प्रक्रियामा रहेको उनले बताए । उनका अनुसार केन्द्रले असार मसान्तसम्म करिब दुई करोड ५० लाख राजस्व संकलनको लक्ष्य राखेको छ।

केन्द्रको प्रयासपछि अन्य शाखाहरु पनि लाईन काटेर राजस्व असुली गर्ने प्रक्रियामा रहेको उनले बताए । सबै शाखाबाट उठाउन दुई अर्ब राजस्व संकलन गर्न सकिने उनको भनाइ छ । ‘यहि असार मसान्तसम्म करिब दुई करोड ५० लाख उठाउने लक्ष्य छ, उनले भने, ‘हाम्रो प्रयासपछि अन्य शाखाहरु पनि लाईन काटी असुली गर्ने प्रक्रियामा गएको बुझेका छौं । सबै शाखाबाट उठाउन सके दुई अर्ब संकलन गर्न सकिन्छ।

प्राधिकरणको नयाँ नियमावली अनुसार महानगर र उपमहानगरपालिकामा एक वर्षको प्रतिकिलोमिटर नौं हजार र नगर तथा गाउँपालिकाममा सात हजार तय गरेको छ । प्रचलित नियम अनुसार एडिएसएल लाइनमा सो शुल्क लाग्ने छ । संशोधित नियम भन्दा पहिले महानगरपालिकामा प्रतिपोल दुई सय उपमहानगरमा एक सय ५०, नगरपालिकामा एक सय र गाउँपालिकामा ५० हरेक वर्ष राजस्व बुझाउनुपर्ने थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

ताजा

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.