चितवन , कार्तिक १६ : यहि मंसिर ४ गते सम्पन्न हुन गैरहेको चुनावलाई लक्षित गरि नेकपा एमाले नजिक रहेका कलाकारहरुको स्वर तथा अभिनयमा अन्त भोटै दिन्न नामक म्युजिक भिडियो सार्वजनिक भएको छ |
प्रसाद लामिछानेको शब्द तथा संगीतमा तयार भएको गीतमा लोक प्रीय गायक / गायिका बद्रि पंगेनी, बैगुण्ठ महत, पूर्णकला बिसी, कुलेंद्र बिश्वकर्मा, सुनिता बुढा छेत्री , लक्ष्मी खड्का, कुशल वेलाबाशे, पवित्रा काफ्ले , मित्रलाल ढकाल, मोहनी प्रसाद लामिछाने , बिजय सुनामली आवाज दिएका छन् |
आउदो चुनावमा नेकपा एमाले लाइ भोट मागिएको उक्त गीतलाई प्रसाद डिजिटल म्युजिक ले प्रसाद लामिछानेको युट्युब च्यानल मार्फत सार्बजनिक गरेको च
हेर्नुहोस गीत