चितवन मंसिर ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले मतदान गरेका छन् । उनले बिहान ७ बजे काठमाडौँको खानेपानी कार्यालय महान्काल चुच्चेपाटीमा पहिलो मत खसालेका हुन् ।
मतदान पछि उनि आफ्नो उम्मेदवारी रहेको क्षेत्रमा आउनेछन्।