भक्तपुर,मंसिर ५ : भक्तपुरमा प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसले २२ सय ३० मत ल्याएको छ भने एमाले १६३२ मत पाएको छ । यस्तै हलो २३२, घण्टी ४२४, मादलले २५० मत पाएका छन् ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति रहेका दुर्लभ थापा र एमालेका पुर्व सांसद महेश बस्नेत बीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
भक्तपुर २ मा गठबन्धनका दुर्लभ थापा अगाडि, महेश बस्नेत पछि परे
भक्तपुर २ मा गठबन्धनका दुर्लभ थापा अगाडि, महेश बस्नेत पछि परे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

