नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा निर्धारण गरेकाे छ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ २४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४६ पैसा छ।
यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ९० पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५६ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९८ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २३ पैसा छ।
यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५० पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २२ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७४ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९५ पैसा छ।