चितवन,मंसिर ६:चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले पनि गठबन्धनका उमेश श्रेष्ठलाई पछि पारेका छन् । पछिल्लो मतपरिणामअनुसार कृष्णभक्तले २३३१ मत पाउँदा रविले २२२७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठले २०३७ मत पाएका छन् ।
चितवन २ मा मतान्तर घटाउंदै रवि , गठबन्धन लाई पछाडी छोडे
चितवन २ मा मतान्तर घटाउंदै रवि , गठबन्धन लाई पछाडी छोडे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

