प्युठानमा एमालेका सूर्य थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले १००३१ मतसहित अग्रता लिँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ७१८२ मतका साथ पछ्याइरहेकी छन् । अहिले मतान्तर २८४९ रहेको छ ।
प्युठानमा एमालेका सूर्य थापालाई २८ सय मतको अग्रता
प्युठानमा एमालेका सूर्य थापालाई २८ सय मतको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

