चितवन, मङ्सिर ८-:चितवन क्षेत्र न.२ बाट नवनिर्वाचित सान्सद रवि लामिछानेले कहिँ कतै बाटो बिराए खबरदारी गर्न आग्रह गरेका छन् ।
आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेल सङग कुरा गर्दै आफू बाटो नबिराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मैले कहिँ कतै बाटो बिराएभने मलाइ खबरदारी गर्नुहोला, म तपाईहरुकै मार्गनिर्देशन अनुसार चल्नेछु, रविले भने ।

