आज बिहान ०९:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि जमिनमुनि गाडेको ह्यूम पाईप भित्र सोहि स्थानका बर्ष ३५ का लाल बहादुर श्रेष्ठ माछा मार्न भनि पसेकोमा बाहिर ननिस्किएको भन्ने सुचना प्राप्त हुनासाथ व.प्र.का.नारायणगढबाट प्रहरी निरिक्षकको कमाण्डमा १० जनाको टोली र सडक कार्यालयको JCB को सहायताले उद्दार गर्दा मृत अवस्थामा फेला पारि घटनास्थल मुचुल्का गरि पोष्टमाटमको लागि जिल्ला अस्पताल भरतपुरमा पठाईएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
चितवनमा माछा मार्ने क्रममा ह्यूम पाईमा पसेका १ पुरुष मृत अवस्थामा फेला
चितवनमा माछा मार्ने क्रममा ह्यूम पाईमा पसेका १ पुरुष मृत अवस्थामा फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु