सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । अहिलेको डिजिटल बजारमा कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन !
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् !यतिबेला अर्जुन सापकोटा देवी घर्तीको नयाँ गित हरर अर्जुन सापकोटाको युटुव च्यानलवाट बजारमा आएको छ।
शरद पाण्डेको शब्दमा अर्जुन सापकोटाको लय रहेको छ। अर्जुन सापकोटा सरद अविश्यक रुबिना सारिका नारायणीको अभिनय रहेको भिडियोलाइ स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गेरेकी हुन्।