हिजो साँझ १९:२५ बजेको समयमा जिल्ला कैलाली गोदावरी न.पा. ४ गोदावरी स्थित धनगढीबाट बझाङ तर्फ जाँदै गरेको चालक जिल्ला बैतडी सिगास गाँ.पा. ५ बाजपानी बस्ने बर्ष अन्दाजी ३२/३३ को राम सिंह महराले चलाएको से १ ख ८५१ न. को सिमेन्ट र जस्ता बोकेको ट्रक ब्रेक फेल भई आफै पछाडी (Back) आउन गई सडकबाट अन्दाजी ५०/५५ मिटर तल खस्न जाँदा ट्रक चालकको टाउकोमा चोट लागी उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु