साँझ ६:४० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.१ देवघाट स्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलको बिच भागबाट हालसम्म नाम,थर,वतन नखुलेको पुरुष व्यक्ति नारायणी नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ रबर बोट सहितको प्रहरीको उद्दार टोली खटी गई खोजतलास गर्दा हाल सम्म फेला पर्न नसकेको र सोही झोलुङ्गे पुल नजिकै बेबारिसे अबस्थामा प्रदेश ३-०२ ०१० प २८२३ नं. को Husqvarna मो.सा. फेला परेको हुँदा उक्त मो.सा. को बारेमा कुनै जानकारी भएमा वा सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क राख्न हुन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।
देवघाट पुलबाट मानिस हाम फाली बेपत्ता, मोटरसाइकल बेबारिसे अवस्थामा फेला
देवघाट पुलबाट मानिस हाम फाली बेपत्ता, मोटरसाइकल बेबारिसे अवस्थामा फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु