चितवनमा कोभिड संक्रमणको सुरुवात बाट नै अग्रपंतिमा खटिएर जनताको सेवा गर्दा गर्दै भरतपुर अस्पतालका आदरणीय अध्यक्ष डा. भोजराज अधिकारीमा पनि कोरोना संक्रमण देखिएको छ।
अध्यक्ष डा. अधिकारीका अनुसार उहाँमा सामान्य लक्ष्यण देखिएको छ। उहां भरतपुर स्थित आफ्नै निवासमा आइसोलेसनमा रहनुभएको छ।
यस बिषयमा बिस्तृत जानकारी भने बाहिर आइपुगेको छैन।