सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोकेको छ । गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो।
बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको हो ।