चितवनमा आज ९४ जना नयाँ संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। १७७ जनाको पिसिआर परिक्षणमा झन्डै ५३ प्रतिशत हुनजाने ९४ जना संक्रमित भेटिएका हुन्।
चितवनमा आज कोरोनाका ९४ नयाँ संक्रमित थपिए, १ जनाको मृत्यु
चितवनमा आज कोरोनाका ९४ नयाँ संक्रमित थपिए, १ जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु