कार्तिक २०, भरतपुर । राप्रपा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले चुनावी प्रसारप्रसार अन्र्तगत घरदैलो अभियानलाई तिव्रता दिनु भएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवारको रुपमा परिचित उहाँलाई मतलाताले विजय निश्चित भएको भनेर आर्शिवाद दिएका छन् ।

मतदाताले विजय निश्चित भएको भन्दै यसरी जनताका घरदैलोमा पुग्नको लागि सल्लाह समेत दिएका छन् ।

नेता पाण्डे चितवन क्षेत्र नं. ३ को चुनावी मैदानमा बलियो उम्मेदवारको रुपमा मतदाताहरुले जोड दिएका छन् ।





