ज्ञवालीले भनेका छन्,‘प्रतिस्पर्धी तर्फका उम्मेदवारको प्रचारका लागि खटिएको गाडीमा भएको तोडफोडले नराम्रो सन्देश दियो । सुरक्षाकर्मी मुकदर्शक प्रत्यक्षदर्शी हुँदा दण्डहिनता मौलाउँछ । बेलैमा सचेत बन्न सम्बन्धित सबैमा अनुरोध छ ।’आज आइतबार चितवनको इच्छाकामना गाँउपालिकामा चुनाव प्रचारमा हिडेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार गाडीमा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका थिए ।
चितवनमा चुनाव प्रचार प्रसारमा हिडेको गाडी तोडफोडको एमाले नेता देवी ज्ञवालीद्वारा भत्र्सना
चितवनमा चुनाव प्रचार प्रसारमा हिडेको गाडी तोडफोडको एमाले नेता देवी ज्ञवालीद्वारा भत्र्सना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

