चितवन कार्तिक २८ : चितवनमा आज नेकपा एमालेको चुनावी आम सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्न एउटा युवा चितवन आएर चुनाव लड्छु भन्दा गाडी फुटाउनु पर्छ ?
हिजो इक्षाकामना गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चुनावी अभियानका क्रममा नेकपा माओवादी निकट वाइसियलका कार्यकर्ताले गाडी तोडफोड गरेका थिए।

