चितवन । चितवनमा साढे २ बजेसम्म करिब ५३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाभर मतदान जारी छ।
कुनै मतदान स्थलमा ५६ प्रतिशतसम्म मत खसेको उनले बताए। साँझ ५ बजेसम्म मतदान जारी रहने छ।