चितवन, मंसिर ४ : ‘प्रचण्ड’ पत्नी सीता दाहालको अनुपस्थितिमा छोरी गंगा दाहालले मतदान गरेकी छन् ।
आज बिहान भरतपुर महानगरपालिका १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा पुगेर आमाको मतदान गरेको स्थानीयले आरोप लगाएका छन् ।
सीता दाहाल काठमाण्डौँको एक अस्तालमा उपचारत रहेकी छन् । तर, छोरी गंगा दाहालको सो केन्द्रमा नाम समेत छैन ।
सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो ।

