चितवन मङ्सिर ५ : गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ सय १६ मत प्राप्त गरेका छन्।
दाहालले ५ सय १६ मत पाउँदा एमालेका अब्दुस मियाँले ६६ मत पाएका छन्। नेपाल स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ९१ मत पाएका छन्। मतगणना जारी छ।

