काठमाडौँ ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ११ हजार ९५६ मत ल्याएका थिए ।
उनका निकटतम निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए ।
नेकपमा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत, राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत ल्याएका थिए ।

