चितवन २ मा रवि लामिछानेले अग्रता बढाएका छन् १७१८७ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले २००० मतको अग्रता लिएका छन् ।
उनले ६८३८ मतका साथ अग्रता लिँदा एमालेका कृष्णभक्त पोखरेलले ४८३८ मतका साथ पछ्याइरहेका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठ ४४२१ मतका तेस्रो स्थानमा छन् ।

