पुर्व विवेकशील पार्टीका संयोजक उज्ज्वल थापा कोरोना संक्रमित भएका छन्। गम्भीर अवस्था सृजना भएपछी नेता उज्ज्वल थापालाई ह्याम्स अस्पतालबाट मेडीसिटि अस्पताल लागिएको जानकारी प्राप्त भएको छ। हालको विवेकशील साझा पार्टीले आर्थिक संकलन अगाडी बढिरहेको छ। सहयोगको आह्वान गरेको केहि घण्टामै ७ हजार ३ सय डलर भन्दा बढी संकलन भएको छ।


