नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजङ्ग शाही चितवन आइपुग्नु भएको छ।उहाँ बुद्द एअरको बिमानबाट ३.४० बजे चितवन आइपुग्नु भएको हो।
नेता शाहीलाई स्वागत गर्नका लागि नेपाली काङ्रेस चितवनका नेता ,नेपाल विद्यार्थी संघ चितवन जिल्ला सभापति सुर्य ढकाल ,वि पी स्टडि युथ सर्कल केन्द्रिय सदस्य सबिन लामिछाने लगायतको उपस्थिती थियो।

उहाँ मातृशोकमा रहनुभएका अमेरिका एन. आर. एनका अध्यक्ष बुद्दिसागर सुवेदी, गुणराज सुवेदी, ज्ञानराज सुवेदी संग भेट्घाट एवं श्रद्धान्जली व्यक्त गर्नको लागि उहाँहरुको निवास माडी जानुभएको छ।

