नुवाकाेटमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकाे छ । भुकम्पकाे धक्का काठमाडौँ उपत्यकामा पनि महसुस भएकाे थियाे ।
यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।
काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दु नुवाकोट
काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दु नुवाकोट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु