नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन्। चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको उनले बताए।
निर्वाचन आएपछि हारिएला कि भन्ने डर सधैं लाग्छ : गगन थापा
निर्वाचन आएपछि हारिएला कि भन्ने डर सधैं लाग्छ : गगन थापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु