भरतपुर -१८ वडाका टोल बिकास संस्थाहरुका नव गठित टोल बिकास अध्यक्ष एबम समितिका सदस्यहरुलाइ स्वागत तथा पुर्ब अध्यक्ष एबम समितीले टोल बिकासका लागि गरेको सर्हानिय कार्यको प्रशन्शा र धन्यवाद प्रकट कार्यक्रम वडा न-१८का वडा अध्यक्ष बाबुराम रानामगरको अध्यक्षतामा तथाबिशेष अतिथि जिल्ला समन्वय समिति सदस्य कृष्ण भक्त भट्टराई वडा सदस्य , राजनैतिक दलका प्रतिनिधि , विद्यालय ब्यबस्थापन समिति अध्यक्षहरु, स्थानीय आमा समुहको सहभागीतामा नव नियुक्त टोलका प्रतिनिधिहरुलाइ स्वागत सम्मान गरि सम्पन्न भयो।कार्यक्रम सहजीकरण वडाका सचिब पुर्ण कुमारी गुरुङ्गबाट भएको थियो।




