लायन्स क्लब अन्तरास्ट्रिय ३२५ वि १ नेपालका पुर्व गभर्नरलाई लायन बालकृष्ण बुर्लाकोटिले “International Director” मा उम्मेदवारी दिएका छन् | यहि जेष्ठ २१ र २२ गते हुन गइरहेको मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सनमा अमुल्य मत अर्थात् १००% “Yes Vote” प्रदान गरि “International Director” मा बिजय गराउनका लागि अहिले चारैतिर तिब्र रुपमा अभियान अगाडी बढिरहेको छ | बहुजिल्ला अर्थात् मल्टिपल डिस्ट्रिक (A1, A2, B1, B2) लायन्सहरुलाई पनि यो महाभियानमा सरिक भइदिन अनुरोध गरिएको छ |
त्यस्तै लियो जिल्ला परिषद ३२५ वि १ नेपालका सर्वमान्य नेता जिल्ला अध्यक्ष लियो आदर्श मोहन भट्टराईले पनि सम्पूर्ण लायन्सहरुलाई एकैठाउँमा उभिएर सहयोग गर्न अनुरोध गर्नुभएको छ |