जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा एक हप्ता निषेधाज्ञा थपिएको छ। आज विज्ञप्ति जारि गर्दै प्रशासनले अझै १ हप्ता अर्थात् २० गते मध्यरात सम्म निषेधाज्ञा बढाउने निष्कर्ष निकालेको हो।
होटल तथा पर्यटनका क्षेत्रहरुलाई पूर्ण रुपमा बन्द गरिएतापनि टेक-अवे भने गर्न पाइने पनि जानकारी गराइएको छ।
सम्पूर्ण विवरण हेर्नुहोस:



