कोभिडको समयमा अग्रपंतिमा रहेर काम गरेका नेपाल आर्मीलाई वेस्टर्न अस्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालका लागि अस्ट्रेलियन राजदुत महामहिम फेलिसिटी भल्कले नेपालि सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यू लाई हस्तान्तरण गरेकी छिन। अष्ट्रेलियाली वायुसेनाले ल्याएको सामग्री झन्डै १८ लाख जतिको भएको पनि बताइएको छ।