नारायणगढ तथा भरतपुर क्षेत्र आसपासमा चोरी गरी लुकिछिपी बस्दै आएकी जिल्ला धादिङ त्रिपुरासन्दरी गा.पा. वडा न.५ बस्ने बर्ष २४ की पुष्पा सिटौलाले जिल्ला चितवन भरतपुर म.न.पा. वडा न. ११ कोठा भाडामा बस्दै आएकी सावित्री दवाडीको घर कोठामा मानिस कोही नभएको मौका छोपी बिभिन्न सुनका गरगहना र नगद समेत चोरी गरी हिडिरहेको अबस्थामा चोरी गरेका गहना,नगद र चाल्चा फुटाउन प्रयोग हुने रड सहित निजलाई पक्राउ गरी चोरी तथा डाँका मुद्धामा सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढ तथा भरतपुर क्षेत्र आसपासमा चोरी गर्ने २४ बर्षीय युवती पक्राउ
नारायणगढ तथा भरतपुर क्षेत्र आसपासमा चोरी गर्ने २४ बर्षीय युवती पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु